FAQs Complain Problems

आ. व. २०८०।८१ का लागि बेरोजगार व्यक्ति सूचीकरण सम्बन्धी सूचना !

आर्थिक वर्ष २०८०।८१ मा न्यूनतम रोजगारीमा संलग्न हुन चाहने ईच्छुक १८-५९ वर्ष उमेर समुहका हाल सम्म रोजगार सेवा केन्द्रबाट प्रदान गरिने न्यूनतम रोजगारीमा संलग्न नभएका बेरोजगार नेपाली नागरिकले आफ्नो स्थायी बसोबास भएको वडा कार्यालयमा गई बेरोजगारको सूचिमा दर्ता हुनको लागि यहि मिति २०७९।११।३० गते भित्र निवेदन दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ । निवेदनको ढाँचा सम्बन्धित वडा कार्यालय, रोजगार सेवा केन्द्र, सुखड तथा घोडाघोडी नगरपालिकाको वेवसाइट www.ghodaghodimun.gov.np बाट निशुल्क प्राप्त गर्न सकिने छ ।

Act, law and directives

Act, law and directives