विपद दर्ता प्रणाली
Government of Nepal
FAQ
यस विपद् व्यवस्थापन प्रणालीमार्फत आगलागी, बाढी, पहिरो, भूकम्प, चट्याङ लगायतका प्राकृतिक तथा मानवीय कारणबाट उत्पन्न विपद्बाट प्रभावित नागरिकहरूको विवरण अभिलेख राख्न, क्षतिको मूल्याङ्कन गर्न तथा राहत, सहयोग र पुनःस्थापनासम्बन्धी कार्यलाई व्यवस्थापन गर्न सकिन्छ । साथै विपद् प्रभावित विपन्न तथा असहाय नागरिकहरूलाई पालिका, प्रदेश तथा संघीय सरकारबाट उपलब्ध हुने राहत सामग्री, आर्थिक सहयोग, उपचार खर्च, आवास पुनर्निर्माण तथा अन्य सहायता सुविधाका लागि आवश्यक सिफारिस तथा समन्वय गर्न यस प्रणाली उपयोगी हुन्छ ।
नयाँ दर्ता
OR
के तपाईं कर्मचारी हुनुहुन्छ ?
Login
सम्बन्धित कागजातहरु
Support
Centers
विपद दर्ता प्रणाली सम्बन्धी कुनै समस्या परेमा हामीलाई सम्झनुहोस् :
All rights reserved copyright © 2026.
Mohrain