अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
रोजगार सेवा केन्द्र - सेवाहरु
व्यक्तिगत श्रम स्वीकृति (सहजिकरण)
सोहि दिन
आवश्यक कागजात :

१) पासपोर्ट साइजको फोटो १ प्रति

२) सम्बन्धित व्यक्ति वा परिवारको बैंक चेक

३) पासपोर्ट

४) भिसा

५) मेडिकल रिपोर्ट

६) कम्पनीको सम्झौता पत्र

७) निवास अनुमति (TQAMA)

८) लेवर, घर बनाउने मिस्त्री भए सो काम खुलाउने प्रमाणपत्र

९) लेवरको Building Steel Fixer

१०) किसान भए दुतावासको पत्र

प्रक्रिया :

आवश्यक कागजातह।रू सहितको निवेदन पेश गरेपछि व्यक्तिगत श्रम स्वीकृतिका लागि सहजिकरण गरिनेछ 

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : रोजगार सेवा केन्द्र
रोजगार आवेदन दर्ता
फाल्गुन महिनाभित्र फाराम भरिसक्नु पर्ने
आवश्यक कागजात :

१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

२) पासपोर्ट साइजको फोटो १ प्रति

३) बसाइसराइ गरेर आएको हकमा बसाइसराइ दर्ता प्रमाणपत्रको प्रतिलिपी

४) शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपी एक-एक प्रति

५) कुनै तालिम लिएको भए उक्त तालिम प्राप्त गरेको खुल्ने प्रमाणपत्रको प्रतिलिपी

६) उमेर हद १८ वर्षदेखि ५९ वर्ष सम्म को हुनु पर्ने ।

प्रक्रिया :

सम्बन्धित वडामा गई तोकिएको बेरोजगार फाराम भरेर आवश्यक कागजात सहित पेश गर्नुपर्ने ।

लाग्ने दस्तुर : निःशुल्क
जिम्मेवारी : प्रमुख प्रशासकीय अधिकृत
गुनासो सुन्ने पदाधिकारी : रोजगार सेवा केन्द्र
प्रमुख
logo
कैलाश कुमार भट्ट
रोजगार संयोजक
9841698513


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित