FAQs Complain Problems

घोडाघोडी नगरपालिकाको १३ औ नगरसभा कार्यक्रम सम्पन्न

1
2
3
9
4
5
6
7
8

घोडाघोडी नगरपालिकाको १३ औ नगर सभा तथा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सहित ८९ करोड ९९ लाख ३३ हजार सात सय बहत्तर रुपैयाँ बजेट नगर सभामा प्रस्तुत गरिएको छ । 

१३ औ नगर सभाका केही झलकहरूः

Act, law and directives

Act, law and directives