FAQs Complain Problems

श्रम / पुनः श्रम स्विकृती घोडाघोडी नगरपालिकाको रोजगार सेवा केन्द्रबाट दिन शुरू ।

वैदेशिक रोजगारीको शिलशिलामा विदेश जान चाहने तथा फर्किएर पुनः जान चाहने इच्छुक व्यक्तिहरूलाइ प्रदान गर्दै आएको श्रम / पुनः श्रम स्विकृती घोडाघोडी नगरपालिकाको रोजगार सेवा केन्द्रबाट दिन शुरू गरिएको छ । घोडाघोडी नगरपालिका वडा नं. ४ बस्ने रमेश सिंह बडाललाइ मिति २०८०।०८।१९ गते यस नगरपालिकाका नगरप्रमुख श्री खडक बहादुर रावत ज्यूले पुनः श्रम स्विकृतीको पत्र प्रदान गर्नु भएको छ ।

Act, law and directives

Act, law and directives