FAQs Complain Problems

यही मिति २०८० असोज महिनाको ३ गते संविधान दिवसको अवसरमा यस घोडाघोडी नगरपालिकाको आयोजनामा सुखड बजारमा दिप प्रज्वलन तथा सुखड बजार क्षेत्रमा सरसफाई गरी संविधान दिवस भव्यताका साथ मनाईएको छ ।

Act, law and directives

Act, law and directives