FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुख बिच वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न ।

नगरपालिकाको भूमिकालाई थप सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउँदै समग्र सेवा प्रवाहलाई सुधार गरी नतिजामा आबद्ध गर्न प्रमुख प्रशासकीय अधिकृत र विषयगत शाखा प्रमुख बिच विभिन्न बुँदामा कार्यसम्पादन सम्झौता भएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार वार्षिक रुपमा गर्नुपर्ने कामहरूको बारेमा आर्थिक वर्षको सुरुवातमै शाखा प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरिएको छ ।

Act, law and directives

Act, law and directives